स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको प्रक्रिया तल्लो तहका पार्टी सदस्यको मतदानबाट सुरु गरिने बताएका छन्। स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको विधानअनुसार डिजिटल मतदानमार्फत उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने र सोही सूचीबाट उम्मेदवार चयन गरिने जानकारी दिएका हुन्। निर्वाचनको अन्तिम समयमा पहुँच र […]