साउदीमा हुथीको धम्कीपछि अमेरिकाले आफ्ना कूटनीतिक कर्मचारीलाई स्वदेश फर्कन भन्यो
यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियादस्थित आफ्नो दूतावासमा कार्यरत अत्यावश्यक सेवाबाहेकका कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई साउदी अरब छोड्न आदेश दिएको छ ।