नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय माथि
५ कात्तिक, काठमाडौं । नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय भन्दा माथि पुगेको देखिएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको पछिल्लो तथ्यांक अनुसार आव २०८१/८२ मा नवीकरण भएका, सो आवमा नयाँ दर्ता भएका र …