नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त

३० असोज, काठमाडौं । भारतले नेपालका लागि राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो । उनले छिट्टै जिम्मेवारी सम्हाल्ने भारतीय विदेश मन्त्रालयले …