अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल प्राप्त गर्ने सम्झौता भएको घोषणा गरेका छन्। युक्रेन युद्धका कारण मस्कोमाथि वर्षौंदेखि लगाइँदै आएको अमेरिकी दबाबको नीति विपरीत ट्रम्पको यो कदमलाई एक अनपेक्षित मोडका रूपमा हेरिएको छ। अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनअघि इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने उद्देश्यले यो सहमति गरिएको बताइएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत रुसी राष्ट्रपति […]