'धर्नामा एक्लै बसेको भएर होला सरकारले नदेखेको, नसुनेको'

उमेरले उनी पनि जेनजी पुस्ताकै हुन्। २३ वर्षकी सरिष्मा चौबीसै घन्टा माइतीघरमै बस्छिन्।