काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साविककै पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। तर, शाक्यले माग गरेको अन्तरिम आदेश भने तत्काल जारी गर्न सर्वोच्चले अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बुधबार शाक्यको रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम आदेश जारी […]