शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट खरिद ५ वटाबाट नै बिक्री

आजका शीर्ष १० ब्रोकर कम्पनीहरुमा पाँचवटबाट खरिद रहेको छ भने पाँचवटाबाट नै बिक्री रहेको छ । आज उच्च खरिद गर्ने ब्रोकर कम्पनीहरुमा सनी सेक्युरिटिज , इम्पेरियल सेक्युरिटिज , डाइनामिक मनी म्यानेजर सेक्युरिटिज ,दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज एण्ड प्राइभेट लिमिटेवड् रहेका छन् । त्यसैगरि उच्च बिक्री गर्ने ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज , भिजन सेक्युरिटिज ,अनलाइन सेक्युरिटिज , […]