रूपाले माग्यो भूमि बैंकका लागि जग्गा : जग्गाधनीलाई प्रतिफल, नहुनेलाई अवसर
५ असोज, पोखरा । कास्कीको रूपा गाउँपालिकाले बाँझो तथा न्यून उपयोगमा रहेका निजी जग्गालाई उत्पादनसँग जोड्न भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले भूमि बैंकमा जग्गा निक्षेप गर्न इच्छुक जग्गाधनीबाट निवेदनसमेत …