'चुम्पा' बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुँदै

२० मिनेट लामो चलचित्रले नेपालको दुर्गम ग्रामीण क्षेत्रमा अझै कायम रहेको बालविवाह र त्यसले किशोरीको शिक्षा तथा स्वतन्त्रतामा पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ।