काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १४५ जना खरिदारको सरुवा गरेको छ। मन्त्रालयले भदौ २६ गते गरेको निर्णय अनुसार राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो। को कहाँ पुगे ?