७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भूमिकामा रहेकाले संसद्मा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण …