६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मुस्ताङमा रहेको पवित्र मुक्तनाथ मन्दिरको दर्शन गरेका छन् । शनिबार साँझ स्थलमार्ग हुँदै मुक्तिनाथ मन्दिर पुगेर उनले दर्शन गरेका हुन् ।
प्रधानमन्त्री बालेन मुस्ताङ भ्रमणका लागि शुक्रबार काठमाडौंबाट स्थलमार्ग …