बोरिङ वक्तव्यलाई बाई बाई, अचेल नेपाल प्रहरी बनाउँदैछ भाइरल कन्टेन्ट
नेपाल प्रहरीले पछिल्लो समय आफ्ना आधिकारिक सामाजिक सञ्जालका पेजहरू (फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युब) मार्फत यस्ता सन्देशमूलक तथा मनोरञ्जनात्मक सामग्री निरन्तर सार्वजनिक गरिरहेको छ।