चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल चीनको एक साताको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनको सचिवालयका अनुसार खनाल साउन ७ देखि १३ गतेसम्म चीन भ्रमणमा रहेका थिए। भ्रमणका क्रममा नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध, द्विपक्षीय सहयोग तथा आपसी हितका विषयमा विभिन्न तहमा विचार र अनुभव आदानप्रदान भएको सचिवालयले जनाएको […]