एन्फा विवादः ६६ लाख बढी अनियमितता, नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।