काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी वडा कार्यालयका प्रशासकीय प्रमुख अर्थात् वडा सचिवले नै सम्हाल्नुपर्ने स्पष्ट पारेको छ। विभागले बुधबार देशभरका ६ हजार ७४३ वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई पत्राचार गर्दै प्रचलित कानुनअनुसार उक्त जिम्मेवारी मातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न नमिल्ने जनाएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १७ अनुसार […]