विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक भएको छ। विराज भट्टको निर्देशनमा बनेको फिल्मको १ मिनेट ४९ सेकेन्ड लामो टिजर निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो। टिजरमा अभिनेता विराज भट्ट र समीर भट्टलाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ। भ्वाइसओभरबाट सुरु हुने टिजरमा फिल्मका दुई प्रमुख […]