कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारसम्मका लागि सारिएको छ। साेही बैठक सोमबार दिउँसो ३ बजेका लागि बाेलाइएकाे थियाे । तर बैठकमा पेश गर्ने एजेन्डामा सहमति नजुटेपछि बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे। गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक यता लगातार बसिरहेको कार्यसम्पादन समितिको […]