पूर्वकै वैभवशाली सहर सुनसरीको इटहरीमा यही २०८२ साल मङसिर ७ गते आइतबार मनु योङहाङको पुस्तक उपन्यास “सेक्मुरी फूल”माथि विमर्श र परिचर्चा सम्पन्न भएको छ । इटहरी-६ को सङ्गित चोकमा रहेको होटल इधिङ्गो इनमा सो विमर्श कार्यक्रम सम्पन्न भएको हो । लामो समयसम्म त्रिविमा प्राध्यापन गर्नुभएका डा. मोहन कुमार तुम्बाहाङ र उपन्यासमा नै विद्यावारिधी गर्नुभएका त्रिविका […]