प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारभित्रै होहल्ला [११ तस्बिर]

काठमाडौँ। प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार प्रवेश गरेका जेन-जीको एउटा समूहले भेट नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय परिसरमै होहल्ला गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका जेन-जीको एउटा समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि होहल्ला गरेका हुन्। यो पनि… प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटैमा ‘मागपत्र’ [फोटो फिचर] सुदन गुरुङ नेतृत्वको […]