दोलखा– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका युवाहरूले व्यक्तिगत रकम संकलन गरेर काल ढुङ्गा माध्यमिक विद्यालयका एक सय ४० जना विद्यार्थीलाई विद्यालय पोसाक (ट्रयाक सुट) वितरण गरिएको छ । मजुवा,पातले,ठाडे लगायतका गाउँबाट रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेर काम गर्दै आएका विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका उनीहरूले व्यक्ति-व्यक्तिबीच सहयोग संकलन जुटाएर विद्यालयका ईसीडि देखि […]