८ महिनासम्म अमेरिकामा ‘दावी नगरिएको’ नेपालीको शव परिवारको अनुपस्थीतिमै दाहसंस्कार

न्युयोर्कमा ‘दाबी नगरिएको’ अवस्थामा भेटिएका एक नेपालीको शवको अमेरिकामा परिवारको अनुपस्थीतिमै दाहसंस्कार गरिएको छ । विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका र नेपालको झापा जिल्ला, दमक नगरपालिका वार्ड ८ स्थायी घर भएका ४१ वर्षीय धनबहादुर ठकुरीको शव गत फेब्रुअरीदेखि न्युयोर्कमा ‘दावी नगरिएको’ अवस्थामा रहेको थियो । एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज र झापाली […]