भ्रष्टाचार मुद्दामा फरार रहेका वडासदस्यसहित तीन जना पक्राउ

२०७८ फागुन २३ गते अदालतले तीन तीन महिना कैद र ३७ हजार ९२१ रुपैयाँ जरिवाना तोकिएको भए पनि उनीहरू सजाय भोग्न नआइ फरार भएका थिए ।