एनपिएलका लागि तोकियो पाँच स्थानमा पार्किङ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पाँच वटा स्थानमा पार्किङ तोकिएको छ।