नैरोबी- येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान गएको घटनामा केन्याका धार्मिक नेता पल म्याकेन्जी दोषी ठहरिएका छन् । अदालतले उनीसहित ३० जनालाई १२३ जना अनुयायीको हत्यासम्बन्धी मुद्दामा शुक्रबार दोषी ठहर गरेको हो । गुड न्युज इन्टरनेसनल चर्चका संस्थापक तथा पास्टर म्याकेन्जीसँगै उनकी पत्नी रोडा मुम्बुवा र अन्य २८ जना अनुयायीलाई पनि तटीय […]