काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरुको पार्टीले आगामी निर्वाचनमा सबै भन्दा धेरै सिट जित्ने दावी गर्नुभएको छ। निर्वाचन आयोगमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले आफूहरु आगामी निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने पनि बताउनुभयो । नेता जनार्दन शर्माकाे बारेमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले छुटेको […]