कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, पूजाको तयारी पूरा

कपिलवस्तु- आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० वटै स्थानीय तहका ७० स्थानमा छठघाट निर्माण गरिएको छ । जिल्लाका नदी, खोला, पोखरी तथा नहरलगायत जलाशयका किनारमा स्थानीय तह, वडा कार्यालय र श्रद्धालुहरूको पहलमा छठघाट निर्माण गरी पूजाको तयारी पूरा गरिएको हो । शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठपर्वका अवसरमा विभिन्न स्थानमा पूजाआजा सुरु भइसकेको […]