जखेरा तालमा डुबेर एक बालिकाको मृत्यु

दाङ– लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ ।  परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी छ वर्षीया कृतिका चौधरीको डुबेर ज्यान गएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँग जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई दाना […]