म्याग्दीमा थपिए संघीय सरकारका तीन वटा कार्यालय

काठमाडौँ । म्याग्दीमा संघीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ ।  संघीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।  “पूर्वाधार […]