घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया दुई बालिका घर नजिकैको जङ्गलमा एकै ठाउँमा मृत भेटिएका हुन्। मृतक बालिकाहरू आपसमा मामा-फुपूका छोरी (दिदी-बहिनी) रहेको प्रहरीले जनाएको छ। आइतबार राति एकै घरमा सुतेका उनीहरू राति नै कतै निस्किएका थिए। सोमबार […]