सिडिईसहित ३७ कर्मचारीको सरुवा, सूचीसहित

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका ३७ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। असोज ३० गतेको निर्णयअनुसार सिभिल इन्जिनियरिङ समूहको बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका २४ तथा मेकानिकल समूहका १३ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो। निर्णयअनुसार विभिन्न आयोजना, विभाग तथा कार्यालयमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर (सिडिई), आयोजना प्रमुख र कार्यालय प्रमुखहरूको […]