भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा ३० भन्दा बढी पत्रकारलाई प्रहरीले अस्थायी रूपमा नियन्त्रणमा लिएको छ। पत्रकारमाथि कुटपिट र दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने संस्थाहरूले घटनाको आलोचना गरेका छन्। विवादास्पद मतदाता नामावली संशोधनको विरोधमा मुख्यतः युवाहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिने […]