पानी माग्दै हर्क साम्पाङले भेटे खानेपानीमन्त्री

खानेपानीमन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताएका छन् ।