हुम्लाकी टासी ल्हाजोममाथिको टिप्पणीप्रति आदिवासी जनजाति आयोगको आपत्ति

३१ असोज, काठमाडौं । आदिवासी जनजाति आयोगले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६, लिमीकी टासी ल्हाजोम र उनको परिवारबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका आधारहीन टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगले यस्ता टिप्पणीले व्यक्तिको आत्मसम्मान र समग्र आदिवासी …