कांग्रेसमा अघिल्लो पटक समानुपातिक तर्फबाट निर्वाचित भएकाहरू यसपालि उम्मेदवार बन्न नपाउने

साथै २०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने परिपत्रमा उल्लेख छ।