धुलिखेलको एक होटलमा लाइन सट हुँदा करेन्ट लागेर एक जनाको मृत्यु

९ साउन, काठमाडौं । काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट …