उद्धार र उपचारकै क्रममा गइरहेको छ धेरैको ज्यान

नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो  नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ।सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो । पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु …