रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनमा विशेष अतिथिको रूपमा आमन्त्रण गरेको कारण आफू उपस्थित भएको बताएका छन् ।  रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदै उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीको निमन्त्रणामा शुभकामना दिन आएको बताएका हुन् ।  उनले भने, ‘एउटा पार्टीले अर्को पार्टीको महाधिवेशनमा जाने, शुभकामना दिने हाम्रो नियमित […]