इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २१ अगस्टदेखि सुरु हुने

५ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने भएको छ । शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्ने छ । अगस्ट २१ मा …