काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । यो जितसँगै इन्टरले पछिल्लो ६ सिजनमा तेस्रो पटक उपाधि जितेको हो । उपाधि निश्चित भएपछि सानसिरो र मिलान सहरमा समर्थकले खुसीयाली मनाए। इन्टरको जितमा मार्कस थुराम र हेनरिक मखाटेरियनले एक–एक गोल गरे । लिगमा अब तीन चरणका […]