पुराना, कुच्चिएका र चुहिएका जारमा पानी बेच्न रोक, अटेर गरे कारबाही
२३ वैशाख, काठमाडौं । सरकारले बजारमा पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्ने उत्पादक तथा विक्रेतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै यस्ता …