कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक यही वैशाख २१ (सोमबार) बस्ने कार्यतालिका तय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद …