हिमालयन बैंक र यूनियन पेको सहकार्यमा ‘आरएमबी कार्ड’ सेवा सुरु

१८ जेठ, काठमाडौं । हिमालयन बैंकले युनियनपेसँगको सहकार्यमा आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंक र चीनको प्रसिद्ध कार्ड ब्रान्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि सहज बनाउन यो सेवा थालेका हुन् । नेपालीको चीन …