महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालसँग रुवान्डा दुई विकेटले पराजित

नेपालले आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा आयोजक रुवाण्डालाई पराजित गरेको छ । रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराएकाे हाे ।