अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको बिबिसीले खबरमा लेखेको छ । सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो मस्जिद मानिने क्लेरमोन्ट क्षेत्रको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ […]