प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बेलायतको टाइम म्यागेजिनले सार्वजनिक गर्ने विश्वका १ सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागेजिनले बालेनसहित विश्वका २४ प्रभावशाली नेतालाई यस सूचीमा समावेश गरेको छ । टाइमले हरेक वर्ष सूची सार्वजनिक गर्छ । नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही समूहमा विभाजन गरी टाइमले सूची सार्वजनिक गरेको हो । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ […]