२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदमा पार्टीले दिएको उम्मेदवारीप्रति ध्यानाकर्षण गराएका छन् ।
पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुखमा उम्मेदवारी दिइएको भन्दै उनले आफू निरन्तर गणतन्त्र विरोधी आन्दोलनमा …