अर्थतन्त्र सुधाराेन्मुख: चार प्रतिशतले विस्तार हुने प्रक्षेपण
मुलुकको अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। उत्पादन, सेवा तथा उपभोग क्षेत्रमा क्रमशः सुधार देखिन थालेपछि आर्थिक गतिविधि विस्तार हुँदै गएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।