‘बालेनको साथपछि फेवातालको विवाद सल्ट्याउने बाटो बन्यो’
कास्कीको पोखरास्थित फेवातालमा शनिबार बिहानबाट डोजर चल्न थालेको छ । अतिक्रमित भू–भागमा बनेका संरचना हटाउने भन्दै महानगरपालिकाले शनिबारबाट डोजर चलाउन थालेको हो ।
नयाँ सरकार बनेसँगै सार्वजनिक गरिएको शासकीय सुधारका कार्यसूचीमा पनि यो विषय उल्लेख थियो …